Quotation Info
Last Modified: August 6, 2026
कोटेशन आह्वान सम्बन्धी सूचना
यस एसियन ब्याट्रिज लिमिटेडको लागि तपसिल बमोजिमका उपकरण तथा सेवाहरु खरिद गर्नुपर्ने भएको हुँदा, सम्बन्धित कार्यमा अनुभवी र इच्छुक आपूर्तिकर्ता/कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कोटेशन (Quotation) पेश गर्नुहुन अनुरोध गरिन्छ।
तपसिल:
१. ट्रान्सफर्मर (Transformer) – 1000 KVA
२. एयर कम्प्रेसर (Air Compressor) – 300 CFM
३. ई.ओ.टी क्रेन (EOT Crane)
४. जेनेरेटर (Gensets) – 250 KVA, 350 KVA, 500 KVA, 650 KVA
५. इलेक्ट्रिकल र प्लम्बिङ सम्बन्धी सम्पूर्ण कार्य (Electrical & Plumbing Work)
एसियन ब्याट्रिज लिमिटेड
कर्पोरेट कार्यालय:
कालोपुल, सानेपा, ललितपुर, नेपाल
इमेल: info@asianbatteries.com.np
फोन: ०१-५९७०२९९ EXT 306