About This Event
Asian Batteries — आज हामी Suncity Apartment, Kathmandu मा छौं! 🔋 तपाईंको Inverter, Solar, Tubular तथा Automotive Battery को Free Check-up गराउनुहोस् र Battery को current condition, performance तथा आवश्यक maintenance बारे जानकारी लिनुहोस्। Battery मा देखिन सक्ने सामान्य समस्या समयमै पहिचान गरी उचित care र maintenance गर्न हाम्रो team ले सहयोग गर्नेछ।
यस विशेष अवसरमा Battery water check & refill सहित अन्य basic battery services पनि उपलब्ध छन्। नियमित inspection, सही water level र समयमै maintenance ले Battery को performance, reliability तथा lifespan कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले Battery सम्बन्धी कुनै समस्या वा जिज्ञासा छ भने आजै Suncity Apartment मा आउनुहोस् र Asian Batteries को Free Check-up Service को लाभ लिनुहोस्। ⚡🔋
Event Details
Venue
Sunrise Apartment, Nakkhu
Date
April 25, 2026
Time
10:00 am – 5:00 pm
Entry
Free Registration