NADA Exhibition मा हामी पनि सहभागी हुँदैछौँ!
तपाईंको घर, अफिस, गाडी वा बाइकका लागि भरपर्दो ब्याट्रीको खोजीमा हुनुहुन्छ?
त्यसो भए Asian Batteries को स्टलमा आउनुहोस्, जहाँ तपाईंले हाम्रा ब्याट्रीहरूबारे जानकारीसँगै विशेष तथा आकर्षक अफरहरू पनि पाउनुहुनेछ।
– भृकुटीमण्डप, काठमाडौं
– स्टल नं. K41 & K42
– भदौ ९–१४
यसपटकको NADA Exhibition मा Asian Batteries सँगै तपाईंको यात्रा अझ शक्तिशाली बनाऔँ!
Get a chance to Meet Dipendra Singh Airee!
NADA Expo मा ABL को स्टलमा आउनुहोस् र दिपेन्द्र सिंह ऐरीसँग भेट्ने विशेष मौका पाउनुहोस्!
1. ABL को Facebook, Instagram र TikTokको official pages फलो गर्नुहोस्।
2. NADA Exhibition मा रहेको ABL को स्टलमा फोटो/भिडियो खिच्नुहोस्।
3. आफ्नो social media मा ABL को stall मा खिचेको फोटो/भिडियो Asian Batteries Limited लाई tag गरेर पोस्ट गर्नुहोस्।
यी steps follow गर्नुहोस् र ५ lucky winners मध्ये एक बनी Dipendra Singh Airee लाई भेट्ने मौका जित्नुहोस् !
Location: Bhrikutimandap, Kathmandu
ABL Stall No. K41 & K42